Land for Sale at Kanchi Chowk Itahari Chatara Highway
₨ 1,600,000
Overview
- Land Type: Plotted Land
- Land Area: 8 Dhur
- Road Size: Above 20 Ft.
- Road Type: Black Topped
- Nearest Landmark: 1 Kilometer North towards Chatara from Kanchi Chowk Itahari
- Front Face: 32 Ft
- Face: East
Description
Residential Land for Sale at Itahari
इटहरीमा प्लटिङ घडेरीहरू बिक्रीमा!
इटहरीको कान्छीचोकबाट करिब १.२५ किलोमिटर उत्तर तथा भाटभटेनीबाट करिब २.५ किलोमिटरको दुरीमा रहेको, शान्त र सुरक्षित वातावरणमा घर बनाएर बस्न उपयुक्त प्लटिङ घडेरीहरू धमाधम बिक्रीमा छन्।
🔹 ७ धुरदेखि १ कट्ठासम्म क्षेत्रफलका घडेरीहरू उपलब्ध छन्
🔹 ढल, बिजुली, खानेपानी, इन्टरनेट लगायत सम्पूर्ण सुविधा सहित
🔹 सरल बैंकिङ्ग र फाइनान्स सुविधा उपलब्ध
🔹 मूल्य: प्रति धुर रु. २ लाखदेखि ३ लाख ५० हजारसम्म
📞 सम्पर्क: 9852049105, 9705049105
डिजाइनहिल रियल स्टेट एण्ड हाउजिङ्ग, धरान

Features:
- Clean and Peaceful Environment
- Perfect for Residential Purpose
- All Basic Facilities Available
- Affordable Price
- Black Topped Road with Highway Connectivity




