Homestay at Jefale, Morang- 9811355507 (Jefale Homestay)

Popular

 1,000(Negotiable)

Overview

  • Service Type: Event & Party Management

Description

9811355507 (Jefale Homestay )
उत्तरी मोरङको जेफाले डाँडा पर्यटकहरुको लागि आकर्षक स्थल भएको छ । यहा सुरु गरिएको होमस्टे(घरबास) र जेफाले डाडामा निर्माण गरिएको भ्यू टावरले आकर्षक स्थल बनेको हो । जेफाले डाडाबाट विश्वकै अग्लो हिमाल सगरमाथा, कञ्चनजंगा देख्न सकिन्छ । कुल ७२ लाखको लागतमा निर्माण गरिएको ४२ फिट अग्लो चार तले भ्यू टावर १ हजार ९ सय ७० मिटर उचाइमा छ ।

jefale homestay mobile phone contact number

मोरङ जिविसको ३६ लाख ५० हजार, धनकुटा जिविसको ५ लाख, पर्यटन कार्यालय काकडभिट्टाबाट २१ लाख अनुदान र जनताबाट संकलित रकमबाट भ्यू टावर निर्माण भएको हो । भ्यू टावर निर्माणपछि पूर्वका १६ जिल्ला साथै सूर्योदय, सूर्यास्त, हिमाल, पहाड, तराईको दृश्यावलोकन गर्न सजिलो भएको जेफाले स्थानीयहरु बताउछन् ।

तराईबाट ३४ किलोमिटर पहाडी यात्रा गरेपछि पुगिने जेफाले डाँडा समुन्द्र सतहबाट १ हजार ९ सय ७० मिटर उचाइमा छ । डाँडामाथि शिवपार्वतीको मन्दिर निर्माण गरिएको छ । जेफालेको विकास गर्न जिल्ला विकास समिति धनकुटा, जिल्ला विकास समिति मोरङ, विराट क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति लगायतका सरकारी निकायहरुले चासो दिएका छन्

Features:

  • Homestay Service
  • Organic Food
  • Cool Place
  • Mountain View

Leave feedback about this

  • Quality
  • Price
  • Service